२० लाखको लागतमा निर्माण भएको बसपार्क प्रयोगविहीन

विहीबार, २० माघ २०७८, ०९ : ४५

काठमाडौं - कैलालीको टीकापुर नगरपालिकामा रहेको सिटी बसपार्क प्रयोगविहीन भएपछि ठेकेदार कम्पनीको निर्माण सामग्री थुपार्ने थलो बन्दै ।  

नगरपालिकाको २० लाखको लागतमा निर्माण भएको बसपार्क प्रयोगमा नआउँदा सवारीसाधन सडकको किनारमा रोक्नुपर्ने बाध्यता छ । तस्वीर : रासस

विहीबार, २० माघ २०७८, ०९ : ४५

प्रतिक्रिया