क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम धमाधम हुँदै

विहीबार, २० माघ २०७८, १४ : ३७

काठमाडौं - गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल । 

खानेपानी मन्त्री उमाकान्त चौधरीले स्थलगत अवलोकन भ्रमणपछि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई योजनाको पुनःनिर्माण गरी यसै वर्षभित्र काठमाडौंँमा पानी पठाउन निर्देशन दिनु भएपछि धमाधम काम भइरहेको छ । तस्बिर : रासस

विहीबार, २० माघ २०७८, १४ : ३७

प्रतिक्रिया