तातोपानीसम्मको सडक कालोपत्रेको तयारी

शुक्रबार, २१ माघ २०७८, ०९ : १८

काठमाडौं - म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ डम्मरामा सडकको नाली निर्माण गरिँदै । 

यस सडकखण्डको बेनीदेखि सिङ्गा तातोपानीसम्मको सडक कालोपत्रेको तयारी गरिएको छ । तस्वीर : रासस

शुक्रबार, २१ माघ २०७८, ०९ : १८

प्रतिक्रिया