एक करोड लागतमा विरेन्द्र–ऐश्वर्य उद्यान पुनर्निर्माण

मंगलबार, २५ माघ २०७८, ११ : २०

काठमाडौं - एक करोड लागतमा बागलुङ नगरपालिकाले बागलुङ बजारको मुख्य चोकमा पुनर्निर्माण  गरीरहेको विरेन्द्र–ऐश्वर्य उद्यान ।  

मौलिक र प्राकृतिक उद्यान मासेर कंक्रिटको उद्यान बनाउन लालिएको भन्दै उच्च अदालत पोखरा, बागलुङ इजालशमा रिट परेको छ । तस्वीर : रासस

मंगलबार, २५ माघ २०७८, ११ : २०

प्रतिक्रिया