एक गाग्रो पानी लिन तीन घण्टा

बुधबार, २६ माघ २०७८, १२ : १९

घोराही– १९, खोलीगाउँका महिला पिठ्युँमा पानी बोकेर गन्तव्यतर्फ जाँदै । 

उपमहानगरपालिका भए पनि यो ठाउँमा एक गाग्रो पानी लिन तीन घण्टा लाग्ने गरेको उनीहरू बताउँछन् । तस्वीर : रासस

बुधबार, २६ माघ २०७८, १२ : १९

प्रतिक्रिया