झोलुङ्गे पुल बगाएपछि काठको साँघु

विहीबार, २७ माघ २०७८, १२ : ००

काठमाडौं - असोज ३१ र कात्तिक ३ गतेको परेको अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले थलारा गाउँपालिकाको रेगम र केदारस्युँ गाउँपालिकाको देउरा बजार जोड्ने झोलुङ्गे पुल बगाएपछि हालिएको काठको साँघु तर्दै स्थानीयवासी । तस्वीर : रासस

विहीबार, २७ माघ २०७८, १२ : ००

प्रतिक्रिया