पूनर्निर्माणको पखाईमा नहर

मंगलबार, ०३ फागुन २०७८, १० : ५९

गत कार्तिक २ गते आएको बाढीले भत्काएको रानी कुलाको नहर । बाढीले राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहर बिभिन्न स्थानमा भत्किएको महिनौं भैसक्दा पनि अझै पूनर्निर्माण हुन सकेको  छैन । तस्वीर : रासस

मंगलबार, ०३ फागुन २०७८, १० : ५९

प्रतिक्रिया