ढलान गरिएको सडकमा पारिएको खाल्डो

शुक्रबार, ०६ फागुन २०७८, ११ : १२

काठमाडौं - जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्क क्षेत्रमा ढलान गरिएको सडकमा पारिएको खाल्डो । 

सहरी खानेपानी तथा सरसफाइ आयोजनाका ठेकेदारले ढलान गरिएको सडकको रड तथा सिमेन्ट काटेर खानेपानी विस्तारको काम गर्दा उक्त सडक जीर्ण बन्दै गएको छ । तस्बिर : रासस

शुक्रबार, ०६ फागुन २०७८, ११ : १२

प्रतिक्रिया