यस्तो छ आजको विनियमदर,अमेरिकी डलर देखि कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

बुधबार, ११ फागुन २०७८, ०९ : २४

काठमाडौं-बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ५१ पैसा तोकेको भने बिक्रीदर १२० रुपैंया ११ पैसा रहेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैंया ५० पैसा हुदाँ बिक्रीदर भने १३६ रुपैया १८ पैसा रहेको छ । 

अन्य देशको मुद्राको खरिदबिक्री दर कति ?


 

बुधबार, ११ फागुन २०७८, ०९ : २४

प्रतिक्रिया