लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१ प्रतिशत लाभांश पारित

बुधबार, ११ फागुन २०७८, १४ : १३

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न प्रस्ताव गरेको पारित गरेको छ।

सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी १.०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड पुग्नेछ।

बुधबार, ११ फागुन २०७८, १४ : १३

प्रतिक्रिया