२ करोड ९४ लाख ४८ हजारको लागतमा नवनिर्मित इलाका प्रहरी कार्यालयको भवन

सोमबार, १६ फागुन २०७८, १५ : ०३

काठमाडौं - सङ्खुवासभाको धर्मदेवी नगरपालिका –७  स्थित आँखिभूईमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन । उक्त भवन प्रदेश नं १ सरकारको २ करोड ९४ लाख ४८ हजारको लागतमा निर्माण गरिएको हो । तस्बिर : रासस

सोमबार, १६ फागुन २०७८, १५ : ०३

प्रतिक्रिया