सुविधा सम्पन्न नवनिर्मित बालविकास भवन

बुधबार, १८ फागुन २०७८, ०९ : २६

काठमाडौं - सप्तरीको राजविराज नगरपालिका–९ स्थित जनता राष्ट्रिय प्राथमिक विद्यालय गढीयामा सबल नेपालद्वारा सुविधा सम्पन्न नवनिर्मित बालविकास भवन । यहाँ बालविकास भवन बनाइएपछि दलित बालबालिकाहरु अध्ययन गर्न आउने गरेका छन्  । तस्वीर : रासस

बुधबार, १८ फागुन २०७८, ०९ : २६

प्रतिक्रिया