९ लाख लगानीमा एक किलोमिटरको पदमार्ग

विहीबार, १९ फागुन २०७८, १२ : ४१

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको ऐतिहासिकस्थल खड्गभवानी कोतमा निर्माण गरिएको पदमार्ग । नगरपालिकाको ९ लाख लगानीमा कन्थराज थानदेखि खड्गभवानी कोत मन्दिरसम्म करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको छ । तस्बिर : रासस

विहीबार, १९ फागुन २०७८, १२ : ४१

प्रतिक्रिया