कङ्क्रिट संरचनाले खतरामा विश्व सम्पदा क्षेत्र

२ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारअघिको बसन्तपुर डबलीमा निर्माण गरेको कङ्क्रिट संरचना । सम्पदास्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत संरचना बनाउँदा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटकपटक पत्राचार गर्ने गरेको छ । तस्बिर : रासस

२ बर्ष अगाडि

प्रतिक्रिया