व्यस्त किसान

आइतबार, २० चैत्र २०७८, १० : ३२

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खेतमा लगाएको गहुँ काटेर थन्काउन व्यस्त किसान । म्याग्दीका गाउँघरका किसानलाई गहुँबाली थन्काउने र मकै छर्ने चटारो छ । तस्वीर : रासस

आइतबार, २० चैत्र २०७८, १० : ३२

प्रतिक्रिया