जलमग्न दुलेगौडा बजार

सोमबार, २८ चैत्र २०७८, ०८ : ३२

आइतबार दिउँसोदेखि साँझसम्म वर्षा भएपछि जलमग्न अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजार । पानी बग्ने उचित व्यवस्थापन नहुँदा हरेक वर्षामा यस ठाउँ जलमग्न हुने गरेको छ । तस्वीर : रासस

सोमबार, २८ चैत्र २०७८, ०८ : ३२

प्रतिक्रिया