असिनाले नष्ट गरेको बाली

सोमबार, २८ चैत्र २०७८, ०९ : २८

काठमाडौं - म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली । भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्‍याएको छ । तस्वीर : रासस

सोमबार, २८ चैत्र २०७८, ०९ : २८

प्रतिक्रिया