विप्लवले जारी गरे प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध यस्तो  वारेन्ट

६ बर्ष अगाडि

काठमाडौं - विप्लव नेतृत्वको नेकपाले  प्रधानमन्त्री केपी  ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।

ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको भन्दै  विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो ।


 
 

६ बर्ष अगाडि

प्रतिक्रिया