विद्यालयमा रमाउँदै विद्यार्थीहरु

शनिबार, १४ जेठ २०७९, १३ : ४०

काठमाडौं - मनाङको चामेमा रहेको लोकप्रिय मा।वि।मा शुक्रबार  विद्यार्थीहरु खेल्दै ।  जिल्लाकै नमुना  यस विद्यालयमा  विद्यार्थीहरुले  पाठ्यपुस्तक नपाउँदा पुराना पाठ्यपुस्क र शिक्षकले लेखाएको भरमा पठनपाठन गर्नु पर्ने बाध्यता रहेको छ ।  तस्बिर : रासस

शनिबार, १४ जेठ २०७९, १३ : ४०

प्रतिक्रिया