अल्लोको कपडा बुन्दै उद्यमी, प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्म

आइतबार, १५ जेठ २०७९, ०८ : ५५

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ स्थित उत्तम अल्लो कपडा उद्योगमा तानबाट अल्लोको कपडा बुन्दै एक उद्यमी महिला । अल्लोको कपडा प्रतिकोट ३ हजारदेखि ८ हजार रुपैयाँसम्ममा खरिद बिक्री हुँदै आएको छ । तस्वीर : रासस

आइतबार, १५ जेठ २०७९, ०८ : ५५

प्रतिक्रिया