वीरेन्द्र–ऐश्वर्य पार्क पुनर्निर्माण अन्तिम चरणमा

आइतबार, १५ जेठ २०७९, १० : ०१

काठमाडौं - बागलुङ जिल्लाको ट्राफिक चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्क पुनर्निर्माण अन्तिम चरणमा । बागलुङ नगरपालिकाको रु एक करोड लागतमा उक्त पार्कको पुनर्निर्माण भइरहेको छ । तस्वीर : रासस

आइतबार, १५ जेठ २०७९, १० : ०१

प्रतिक्रिया