फूलखेती अनुगमन

आइतबार, १५ जेठ २०७९, १३ : ०१

काठमाडौं - व्यावसायिक रुपमा रामपुर नगरपालिका–४, देवीस्थानमा सुकमाया सारुले गरेकी सयपत्री फूलखेती अनुगमन गर्दै कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेयलगायत । तस्बिर : रासस

आइतबार, १५ जेठ २०७९, १३ : ०१

प्रतिक्रिया