काठमाडौं - शुक्लाफाँटा नगरपालिका–३ स्थित सूर्यज्योति सहकारी संस्थाबाट खेतबारीमा हाल्नका लागि डिएपी मल खरिद गरीे घरतर्फ लैजानका लागि साइकलमा राख्दै गरेका युवा । रासायनिक मलको अभाव हुँदा स्थानीय किसान निकै चिन्तित भएका छन् । तस्वीर : रासस
प्रतिक्रिया