५० टन मल तातोपानीमै थन्कियो

१ बर्ष अगाडि

काठमाडौं - तातोपानी सुख्खा बन्दरगाह भन्सार गोदाममा थन्किएको चीनसँगको उत्तरी  तातोपानी नाकाबाट भित्रिएको ५० टन  रासायनिक (युरिया) मल । 

भन्सार प्रक्रियाका लागि कागजात पेस नहुँदा मल भन्सारको गोदाममा  थन्किएको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया