बाख्रा फार्मको अनुगमन

१ बर्ष अगाडि

काठमाडौं - कृष्णपुर नगरपालिका–२ बाणीमा रहेको बाख्रा फार्मको अनुगमान गर्दै नगर उपप्रमुख द्रोपती राना, वडा अध्यक्ष अर्जुन साउदलगायत । नगरपालिकाको पशु विकास शाखामार्फत सञ्चालित कार्यक्रमअन्र्तगत अनुदान उपलब्ध गराइएका व्यावसायिक फार्मको अनुगमन गरिएको छ ।  तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया