नेप्सेमा २१ लाख कित्ता बोनस शेयर सुचिकृत

१ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा २१ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । 

मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।


 

१ बर्ष अगाडि

प्रतिक्रिया