गाउँमै पानी

१ बर्ष अगाडि

काठमाडौं । भेरी नगरपालिका–१२, विष्णेचौर लिफ्ट सिँचाइमार्फत गाउँमै पानी  आएपछि गाउँका बासिन्दा खुसी भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु १५ लाख उक्त लिफ्ट सिँचाइ योजना सम्पन्न भएको छ । तस्वीर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया