१४ बर्षिय बालकको घाँटी रेटेर हत्या

मंगलबार, २९ माघ २०७५, १६ : ५३

पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडमा १४ बर्षिय बालक सचिन सिन्जालीको घाँटी रेटेर हत्या भएको छ । लेकसाइड स्थित निर्माण भइरहेको एक घरमा माघ २९ गते मंगलबार हत्या भएको अवस्थामा शव फेला परेका हो ।  पाल्पा जिल्ला घर भइ लेकसाइडमा परिवारसगँ बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

मंगलबार, २९ माघ २०७५, १६ : ५३

प्रतिक्रिया