मौलाकालिका मन्दिर (तस्बिर)

मंगलबार, ३० बैशाख २०८२, १२ : २५

काठमाडौं- नवलपरासीको गैंडाकोट–१ मा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर। तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले मौलो गाडेर पूजा सुरु गरेको यस धार्मिकस्थलमा पछिल्लो समय पूजाअर्चनाका लागि आउने भक्तजनको संख्या बढ्दो छ। टेकराज पोखरेल/रासस

मंगलबार, ३० बैशाख २०८२, १२ : २५

प्रतिक्रिया