म्यादी प्रहरीमा आवेदन दिनेको भीड

बुधबार, ०५ असोज २०७९, १६ : ४२

जिल्ला प्रहरी कार्यालय दाङमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड ।  मङ्सिर ४ गते हुने प्रदेश र  प्रतिनिधिसभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना गत भदौ ३० गतेदेखि खुलेको छ  । तस्बिर : रासस

बुधबार, ०५ असोज २०७९, १६ : ४२

प्रतिक्रिया