रोटे पिङ

शनिबार, १५ असोज २०७९, २० : ००

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–१० स्थित ‘हिटीको डाँडो’मा स्थानीयबासीले जडान गरेको बाह्रजना खेल्न मिल्ने रोटे पिङ । 

उक्त पिङ ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पा सहितको चार जनाको टोलीले पन्ध्रदिन लगाएर आज शनिबार जडान गरिएको हो । तस्वीर : रासस 

शनिबार, १५ असोज २०७९, २० : ००

प्रतिक्रिया