ठेलामा व्यापार

५ महिना अगाडि

कर्णाली राजधानी वीरेन्द्रनगरमा ठेलामा फेन्सी व्यवसाय गर्दै । घरभाडा चर्को बढेको बेला कम खर्चमा ठेलामा व्यावसाय गर्नेहरुको सङ्ख्या वीरेन्द्रनगरमा बढ्दो छ । तस्बिर : रासस

५ महिना अगाडि

प्रतिक्रिया