पाठकमाथि छानविन गर्न ३ सदस्यीय छानविन टोली गठन

मंगलबार, ०७ फागुन २०७५, १२ : १४

अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानविन गर्न ३ सदस्यीय छानविन टोली गठन गरेको छ । 

मंगलबार बसेको आयोगको बैठकले अख्तियारका सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको हो । छानबिन छोलीको नाम भने गोप्य राखिएको छ ।
 

मंगलबार, ०७ फागुन २०७५, १२ : १४

प्रतिक्रिया