चकटी बुन्दै वृद्धा

बुधबार, २८ मंसिर २०७९, १२ : ०६

सुर्खेतको वीरेन्द्रनगर–११, गाग्रेतालमा मकैको खोस्टाबाट चकटी बुन्दै वृद्धा । खोस्टाको चकटी बस्न प्रयोग गरिन्छ । तस्बिरः रासस

बुधबार, २८ मंसिर २०७९, १२ : ०६

प्रतिक्रिया