तुलसीपुर / दाङको तुलसीपुरस्थित पातुखोलाको किनारमा त्रिपाल टाँगेर बास बसिरहेका भारतीय नागरिकहरु । कामको सिलसिलामा नेपाल आएका उनीहरु पुसको चिसो मौसममा खोला किनारमा त्रिपाल टाँगेर बसोबास गरिरहेका छन् । तस्बिरःरासस
प्रतिक्रिया