चिसो छल्न आगो ताप्दै सर्वसाधारण

शुक्रबार, ०८ पुस २०७९, ०७ : २७

टङ्कीसिनवारी / विराटनगर–३ स्थित सङ्गम चोकमा चिसो छल्न आगो ताप्दै सर्वसाधारण । पुस महिनादेखि चिसो बढेसँगै विराटनगरमा आगो ताप्नेको सङ्ख्या ह्वातै बढ्दै गएको छ । तस्बिर:रासस

शुक्रबार, ०८ पुस २०७९, ०७ : २७

प्रतिक्रिया