घङ्गरुको कलात्मक लट्ठी बनाउँदै आचार्य

शुक्रबार, ०८ पुस २०७९, ०९ : २३

खोटाङ / जङ्गलमा पाइने घङ्गरुको लाथ्रा घरमा ल्याएर कलात्मक लठ्ठी बनाउनुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६५ वर्षीय चन्द्रप्रसाद आचार्य । सरकारी (जागिर नायब सुब्बा पद)बाट अवकाश प्राप्त ६५ वर्षीय आचार्यले आफूले बनाएको घङ्गरुको कलात्मक लठ्ठी जिल्ला तथा जिल्ला बाहिरका ज्येष्ठ नागरिक एवम् अशक्तलाई निःशुल्क प्रदान गर्दै आउनुभएको छ । तस्वीर:रासस

शुक्रबार, ०८ पुस २०७९, ०९ : २३

प्रतिक्रिया