गुन्द्री बिक्री गर्न जाँर्दै महिला

शुक्रबार, ०८ पुस २०७९, ०९ : ४३

देउखुरी / घोराही– ८ ढिकपुरका थारू समुदायका महिला आफूले हातले बुनेको गुन्द्री बिक्री गर्न घोराही बजारमा । सानो गुन्द्री रु २०० र ठुलो गुन्द्री रु. ५०० मा बिक्री गरेको उनीहरू बताउँछन् । फुर्सदको समयमा तयार पारिएको गुन्द्री बिक्री गरेर राम्रो आम्दानी गर्दै अएका छन् । तस्बिर:रासस

शुक्रबार, ०८ पुस २०७९, ०९ : ४३

प्रतिक्रिया