स्याङ्जाको वालिङ– ४ सुन्तलाबारीस्थित अगुवा कृषक खेमराज गुरुङले टनेलभित्र लगाए साग । उनले उन्नत तथा रैथाने जातका साग तथा तरकारीहरु उत्पादन गरी मनग्य आम्दानी लिँदै आएका छन ।
प्रतिक्रिया