खुलेको हिमाल

शनिबार, ०९ पुस २०७९, ०९ : ०८

बेनी / म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको गुर्जा र चुरेन हिमाल । धौलागिरि पदमार्गले समेटिएको ताकमबाट मनोरम हिम शृङ्खलाको अवलोकन गर्न सकिन्छ ।तस्बिर: रासस

शनिबार, ०९ पुस २०७९, ०९ : ०८

प्रतिक्रिया