काठमाडौं / वाणिज्य बैंकहरुको छाता संगठनले ब्याजदर घटाउने निर्णय गरेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको वुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।घटेको ब्याजदर माघ १ बाट लागू हूने बैकर्स संघले जनाएको छ ।
यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया