कुखुरा दुई किलोको रु तीनसयमा

विहीबार, २८ पुस २०७९, १६ : २५

सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्रीका लागि ल्याइएको गिरीराज कुखुरा । यहाँ जिउँदो एउटा कुखुरा रु ३०० मा बिक्री भइरहेको छ । कुखुराको तौल लगभग दुई किलोभन्दा बढी रहेको छ । 

विहीबार, २८ पुस २०७९, १६ : २५

प्रतिक्रिया