शिखर इन्स्योरेन्स कम्पनीद्धारा कर्मचारी माग

सोमबार, ०२ माघ २०७९, ११ : ५१

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ ।

 संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

इन्स्योरेन्सले चार्टेट अकाउन्टेन्ट पदमा २ जना, अटो मोबाइल इन्जिनियर, अफिसर (लिगल डिपार्टमेन्ट) , ब्राण्ड अफिसर पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट 

 https://shikharinsurance.com/  र इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

सोमबार, ०२ माघ २०७९, ११ : ५१

प्रतिक्रिया