काठमडौं- माछापुच्छ्रे बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन् ।
कम्पनीको पौस २९ गते बसेको सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै, बैंकको २४ औ बार्षिक साधारण सभाबाट सञ्चालकमा रोशन के।शि। र हरिभक्त सिग्देल निर्वाचित भएका छन् ।
प्रतिक्रिया