शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सिइओ मा प्रकाश पौडेल पुन नियुक्त

सोमबार, ०२ माघ २०७९, १४ : १६

काठमाडौं  शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा प्रकाश पौडेल पुन नियुक्त भएका छन् ।

बैंकको पुष २९ गते बसेको संचालक समितिको बैठकले पौडेललाई माघ १ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यलका लागि सिइओमा नियुक्त गरेको हो ।

सोमबार, ०२ माघ २०७९, १४ : १६

प्रतिक्रिया