काठमाडौं- जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
लघुवित्तले प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले संस्थाको इमेल
[email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया