फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गर्‍यो संचालक नियुक्त

बुधबार, ०४ माघ २०७९, १५ : ३४

काठमाडौँ - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । संस्थाको पुष ३० गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट एकजना संचालक निर्वाचित भएको हो ।

चयन हुने संचालकमा कटहरी गाउँपालिका–३ मोरङ्गका कमल सिंह राजवंशी रहेका छन् । उनको वि।ए।,अर्थशास्त्र शैक्षिक योग्यता रहेको छ भने नेपाल सरकार अधिकृतबाट अवकाशप्राप्त लिइसकेका छन् ।

 

बुधबार, ०४ माघ २०७९, १५ : ३४

प्रतिक्रिया