फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्धारा कर्मचारी माग

विहीबार, ०५ माघ २०७९, ११ : १८

काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

 संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

लघुवित्तले सहायक अधिकृत पदमा ४ जना र परियोजना प्रमुख पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक आवेदकले संस्थाको वेवसाईट 

 https://forwardmfbank.com.np/index.php/careers   मार्फत आवेदन दिन सक्नेछन् ।

विहीबार, ०५ माघ २०७९, ११ : १८

प्रतिक्रिया