सिभिल बैंकले गर्‍यो लेखापरीक्षक नियुक्त

विहीबार, ०५ माघ २०७९, १३ : २३

काठमाडौं-   सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

 पुष २८ गते सम्पन्न  बैंकको १२औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एस राइ एण्ड एसोसियट्स, चार्टर्ड अकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

 साथै बैंकले निजको पारिश्रमिक एकमुष्ठ ११ लाख ८६ हजार ५०० रुपैयाँ समेत तोकिदिएको छ ।

विहीबार, ०५ माघ २०७९, १३ : २३

प्रतिक्रिया