कर्मचारी माग : एभरेष्ट बैंक

१ बर्ष अगाडि

काठमाडौैँ - एभरेष्ट बैंक लिमिटेडले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले टेलर पदमा केहि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनका  लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले माघ २३ गतेसम्म बैंकको वेवसाईट   https://everestbankltd.com/    मार्फत आवेदन दिन सक्ने छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया